ट्रम्प र पुटिनबीच फोन वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । उनीहरुबीच फोन वार्ता सुरु भएको ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले पुष्टि गरेको बीबीसीले लेखेको छ । ह्वाइट हाउसका उप-प्रमुख कर्मचारी ड्यान स्काभिनोले ट्वीट गर्दै ट्रम्पले “हाल” पुटिनसँग कुरा गरिरहेको जानकारी दिएको बताइएको छ । “वार्ता राम्रो हुँदैछ, र जारी […]

Mar 18, 2025 - 15:56
 0
ट्रम्प र पुटिनबीच फोन वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ ।

उनीहरुबीच फोन वार्ता सुरु भएको ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले पुष्टि गरेको बीबीसीले लेखेको छ ।

ह्वाइट हाउसका उप-प्रमुख कर्मचारी ड्यान स्काभिनोले ट्वीट गर्दै ट्रम्पले “हाल” पुटिनसँग कुरा गरिरहेको जानकारी दिएको बताइएको छ । “वार्ता राम्रो हुँदैछ, र जारी छ,” उनले भने।

स्काभिनोले पोस्ट गर्नुभन्दा केही क्षणअघि, ह्वाइट हाउसका कर्मचारीहरूले वार्ता भइरहेको छ कि छैन भन्नेमा अनिश्चितता व्यक्त गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register