मीनभवन क्याम्पसको सभापतिमा अनेरास्ववियुले बाजी मार्‍यो, सचिव र कोषाध्यक्षमा नेविसङ्घ विजयी

काठमाडौं । नेपाल कमर्स क्याम्पस, मीनभवनको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुले बाजी मारेको छ । बुधबार बिहान सम्पन्न मतगणनामा अनेरास्ववियुका उम्मेदवार विशाल रोकाहा विजयी भएका हुन् । तर सचिव र कोषाध्यक्षमा भने नेपाली काङ्ग्रेसनिकट नेपाल विद्यार्थी सङ्घका उम्मेदवारहरू विजयी भएका छन् । विकसित भइरहेको समाचार

Mar 19, 2025 - 02:11
 0
मीनभवन क्याम्पसको सभापतिमा अनेरास्ववियुले बाजी मार्‍यो, सचिव र कोषाध्यक्षमा नेविसङ्घ विजयी

काठमाडौं । नेपाल कमर्स क्याम्पस, मीनभवनको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुले बाजी मारेको छ ।

बुधबार बिहान सम्पन्न मतगणनामा अनेरास्ववियुका उम्मेदवार विशाल रोकाहा विजयी भएका हुन् ।

तर सचिव र कोषाध्यक्षमा भने नेपाली काङ्ग्रेसनिकट नेपाल विद्यार्थी सङ्घका उम्मेदवारहरू विजयी भएका छन् ।

विकसित भइरहेको समाचार

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register