बीवाईडीले ईभी ब्याट्रीबाट बहुमूल्य धातु निकालेर पुनः प्रयोग गर्ने
काठमाडौं । बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्रीको पुनःप्रयोग र पुनर्चक्रणलाई प्रभावकारी बनाउने योजना अघि सारेको छ । ‘ग्लोबल रिसाइक्लिङ डे’ को अवसरमा कम्पनीले वातावरणीय दिगोपनप्रति प्रतिबद्धता जनाउन यस्तो योजना प्रस्तुत गरेको हो । विश्वभर विद्युतीय गाडीहरूको प्रयोग बढ्दै जाँदा प्रयोग भइसकेका ब्याट्रीहरूको सही व्यवस्थापन गर्नुपर्ने काम आफ्नो प्राथमिकता रहेको कम्पनीले उल्लेख गरेको छ । यस योजना अन्तर्गत बीवाईडीले दुई ठूला ब्याट्री पुन:प्रयोग गर्ने कम्पनीहरूसँग सम्झौता ...

What's Your Reaction?






