‘निटफेस्ट’अन्तर्गत आज दुई नाटक मञ्चन हुँदै 

काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा जारी तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आज दोस्रो दिन जापान र चीनको नाटक मञ्चन हुँदैछ । मध्यान्ह्र १२ र उपरान्ह्र ४:३० बजे जापान र नेपालको संयुक्त प्रस्तुति रहेको नाटक ‘कन्दाता एन्ड शकुन्तला’ र दिउँसो २ र साँझ ५:४५ बजे चीनको नाटक ‘मोचौ मोचौ’ मञ्चन हुनेछ । साथै, आजै दिउँसो १ […]

Mar 20, 2025 - 05:18
 0
‘निटफेस्ट’अन्तर्गत आज दुई नाटक मञ्चन हुँदै 

काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा जारी तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आज दोस्रो दिन जापान र चीनको नाटक मञ्चन हुँदैछ ।

मध्यान्ह्र १२ र उपरान्ह्र ४:३० बजे जापान र नेपालको संयुक्त प्रस्तुति रहेको नाटक ‘कन्दाता एन्ड शकुन्तला’ र दिउँसो २ र साँझ ५:४५ बजे चीनको नाटक ‘मोचौ मोचौ’ मञ्चन हुनेछ ।

साथै, आजै दिउँसो १ बजे नेपाली बालबालिकाको प्रस्तुति ‘मिलेरेपा’ र ‘रैथाने ज्ञानको उज्यालो’ विषयमा संवाद कार्यक्रम पनि हुनेछ । चैत ६ गतेदेखि सुरु भएको महोत्सव १२ गते सम्म चल्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register