रेकर्ड कायम गरेको सुनको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा उच्च मूल्यको रेकर्ड कायम गरेको सुनको भाउ बिहीबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मङ्गलबार १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार हुँदै सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । जुन बुधबार तोलामा ८ […]

Mar 20, 2025 - 05:30
 0
रेकर्ड कायम गरेको सुनको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा उच्च मूल्यको रेकर्ड कायम गरेको सुनको भाउ बिहीबार स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मङ्गलबार १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार हुँदै सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । जुन बुधबार तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ७५ हजार २ सय कायम हुँदै रेकर्ड ब्रेक गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register