कर्मचारी सञ्चय कोषले माग्यो ३६ जना कर्मचारी

झापा, ८ चैत । ललितपुरको पुलचोकस्थित कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग गरेको छ। कोषले आज सूचना जारी गर्दै आठौँ तह (प्रवन्धक)देखि पाँचौँ तह ((प्रमुख सहायक)सम्मका नयाँ कर्मचारी माग गरेको हो। समावेशी प्रणालीमा खुला प्रतियोगिताद्वारा नयाँ कर्मचारी नियुक्त गर्न लागिएकाले योग्यता पुगेका इच्छुक नेपालीले आजदेखि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। The post कर्मचारी सञ्चय कोषले माग्यो ३६ जना कर्मचारी appeared first on Jhapa Online.

Mar 21, 2025 - 09:01
 0
कर्मचारी सञ्चय कोषले माग्यो ३६ जना कर्मचारी


झापा, ८ चैत । ललितपुरको पुलचोकस्थित कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग गरेको छ।

कोषले आज सूचना जारी गर्दै आठौँ तह (प्रवन्धक)देखि पाँचौँ तह ((प्रमुख सहायक)सम्मका नयाँ कर्मचारी माग गरेको हो।

समावेशी प्रणालीमा खुला प्रतियोगिताद्वारा नयाँ कर्मचारी नियुक्त गर्न लागिएकाले योग्यता पुगेका इच्छुक नेपालीले आजदेखि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

The post कर्मचारी सञ्चय कोषले माग्यो ३६ जना कर्मचारी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register