रास्वपा अध्यक्ष लामिछाने ६५ लाख धरौटीमा रिहा

झापा, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । लामिछानेले धरौटी रकम बुझाएर तारेखमा मुद्दाको पुर्पक्ष गर्न सक्नेछन् । The post रास्वपा अध्यक्ष लामिछाने ६५ लाख धरौटीमा रिहा appeared first on Jhapa Online.

Jan 9, 2025 - 13:52
 0
रास्वपा अध्यक्ष लामिछाने ६५ लाख धरौटीमा रिहा

झापा, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । लामिछानेले धरौटी रकम बुझाएर तारेखमा मुद्दाको पुर्पक्ष गर्न सक्नेछन् ।

The post रास्वपा अध्यक्ष लामिछाने ६५ लाख धरौटीमा रिहा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register