कर्णप्रिय सहयात्रा : डिलर अडियोलोजिस्ट भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकले आफ्नो दीर्घकालीन साझेदारीको यात्रालाई स्मरण गर्दै ‘कर्णप्रिय सहयात्रा २०२५’ आयोजना गरेको छ । होटल हिमालयमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा फोनाक ब्रान्डबाट फोनाक एसिया-प्यासिफिकका बिक्री तथा प्रवर्द्धन प्रमुख थोर यु च्याङ र फोनाकका श्रवण विशेषज्ञ निरजकुमार शर्माको उपस्थिति रहेको थियो । कार्यक्रममा फोनाक ब्रान्डको नयाँ श्रवण यन्त्र ‘इनफिनियो’को औपचारिक […]

Mar 21, 2025 - 12:06
 0
कर्णप्रिय सहयात्रा : डिलर अडियोलोजिस्ट भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकले आफ्नो दीर्घकालीन साझेदारीको यात्रालाई स्मरण गर्दै ‘कर्णप्रिय सहयात्रा २०२५’ आयोजना गरेको छ ।

होटल हिमालयमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा फोनाक ब्रान्डबाट फोनाक एसिया-प्यासिफिकका बिक्री तथा प्रवर्द्धन प्रमुख थोर यु च्याङ र फोनाकका श्रवण विशेषज्ञ निरजकुमार शर्माको उपस्थिति रहेको थियो ।

कार्यक्रममा फोनाक ब्रान्डको नयाँ श्रवण यन्त्र ‘इनफिनियो’को औपचारिक सार्वजनिकसमेत गरिएको छ । नेपाल हियरिङ एण्ड स्पीच क्लिनिककाअनुसार यो यन्त्रले श्रवण प्रविधिमा नयाँ युगको सुरुवात गर्नेछ ।

सन् २०११ देखि सेवा प्रदान गर्दै आएको यस संस्थाले ब्लु बर्ड मल, थापाथलीस्थित कार्यालयबाट देशभरि श्रवण समस्याको उपचार, श्रवण यन्त्र सेवा, वक्तृत्व चिकित्सा र कोक्लियर इम्प्लान्ट सेवा प्रदान गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register