सीप मेलामा काठमाडौँ महानगरलाई एनसेल फाउन्डेसनको साथ

काठमाडौँ । एनसेल फाउन्डेसनले ‘सीप मेला २०८२’ को लागि काठमाडौँ महानगरपालिकासँग साझेदारी गरेको छ । सीप विकास अन्तर्गत काठमाडौँ महानगरपालिकाले आयोजना गरेको यो सबैभन्दा ठुलो सीप विकास कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत, व्यवहारिक र रोजगारमुखी सीपको तालिम दिने लक्ष्य लिइएको छ । जसले सहभागीहरूको रोजगारी सम्भावना वृद्धि गर्दै दिगो जीविकोपार्जनमा सहयोग पुऱ्याउने अपेक्षा राखिएको छ । काठमाडौँ महानगरपालिकाले बुधबार काठमाडौँको टुंडिखेलमा दुवै पक्षबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । काठमाडौँ महानगरपालिकाको...

Jun 6, 2025 - 16:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register