नागरिक एप डाउन, सेवाग्राही मर्कामा

काठमाडौँ । शनिबार बिहानैदेखि नागरिक एप डाउन भएको पाइएको छ । एप नचलेपछि सेवाग्राहीहरू मर्कामा परेका छन् । एप खोल्दा होमपेजमा ‘केही समस्या आएको छ । कृपया फेरि प्रयास गर्नुहोस्’ भन्ने सन्देश देखिन्छ । एपमा लिंक गरिएका कागजातहरू नखुल्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । विशेषगरी एपमा रहेको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउनुपर्ने सेवाग्राही प्रभावित भएका छन् । आवश्यक समयमा लाइसेन्स देखाउन नपाउँदा समस्या भएको उनीहरूको गुनासो छ । यो समस्या आईओएस, एन्ड्रोइड र वेब एप तीनै प्लेटफर्ममा देख...

Jun 7, 2025 - 02:34
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register