अब अनलाइनबाट १ घण्टाभित्रै श्रम स्वीकृति

काठमाडौँ । अब वैदेशिक रोजगारीका लागि अनलाइनमार्फत श्रम स्वीकृति लिन एक घण्टाभन्दा बढी कुर्नु नपर्ने भएको छ । वैदेशिक रोजगार विभागले एक घण्टाभित्रै श्रम स्वीकृति दिने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अबको एक साताभित्र एक घण्टामै श्रम स्वीकृति दिने व्यवस्था लागु हुने जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा आवश्यक सुधार सम्पन्न भइसकेको छ । “केही समयअघि श्रम स्वीकृति लिन ८-१० दिन लाग्थ्यो । हाल तीन दिनम...

May 17, 2025 - 05:32
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register