डेल ब्रान्डका कम्प्युटरमा करिब ६५% सम्म छुट दिँदै नियोस्टोर, २ लाख पर्ने ल्यापटप ७० हजारमै

काठमाडौं  । नियो स्टोरले डेल ब्रान्डका ल्यापटपमा करिब ६५ प्रतिशतसम्म छुट दिने भएको छ । वर्ष २०८१ को अन्तिम अफरको रूपमा नियो स्टोरले आकर्षक छुट अफर ल्याएको हो ।  नियो स्टोरले उपलब्ध गराएको पछिल्लो मूल्य सूची अनुसार ग्राहकले डेल जी थ्री ल्यापटपमा सबैभन्दा बढी छुट प्राप्त गर्न सक्नेछन् । एक लाख ९९ हजार ९०० रुपैयाँ बजार मूल्य रहेको यो ल्यापटपमा एक लाख २९ हजार ९०० रुपैयाँ छुटसहित ७० हजार रुपैयाँमै खरिद गर्न सकिनेछ । १५ इन्च डिस्प्ले रहेको यो आई ७ ल्यापटपमा १६ जीबी र्‍याम, ५१२ जीबी स्टोरेज, एनभिदिया-६ जीबी ग्रा...

Mar 24, 2025 - 04:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register