इन्टरनेट सेवाप्रदायक र्‍यापिड युनिक नेटवर्क प्रालिको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक र्‍यापिड युनिक नेटवर्क प्रालिलाई अनुमतिपत्र खारेज गरेको छ । हालै एक सूचना जारी गर्दै प्राधिकरणले तनहुँ व्यास-३ मा रहेको यस कम्पनीको अनुमतिपत्र खारेज गरेको हो । प्राधिकरणले २०७६ साल मंसिर १९ गते यो कम्पनीलाई  इन्टरनेट (ईमेल सहित) सेवाको अनुमतिपत्र प्रदान गरेको थियो । तर, तोकिएको म्यादभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन नआएपछि २०८१ साल मंसिर १९ देखि अनुमतिपत्र स्वतः रद्द भएको प्राधिकरणले जनाएको छ । साथै, कम्पनीले तिर्नुपर्ने रकम भुक्तानीका लाग...

Jan 2, 2025 - 12:14
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register