उपेक्षामा साना इन्टरनेट सेवाप्रदायक, समाधानको खोजी कहिले ?

एउटै प्रकृतिको सेवा प्रदान गर्ने सेवा प्रदायकबिच ठुलो असमानताको खाडल छ । उनीहरूका आफ्नै मुद्दा, माग र आवश्यकताहरू छन् । त्यसैले कतिपय इन्टरनेट सेवा प्रदायकबिच नियामकसँग माग र मुद्दामा सेवा प्रदायकहरूको विचार, आवश्यकता र प्राथमिकताहरू मिलिरहेका हुँदैनन् । नेपालमा दूरसञ्चार क्षेत्रको विकास, विस्तार र सम्बर्धन गर्न नेपाल दूरसञ्चार प्राधिकरण स्थापित छ । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण हो । प्राधिकरण नियामक निकाय मात्र नभई दूरसञ्चार सेवा प्रदायकबिच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरी यस क्षेत्रको...

Mar 24, 2025 - 10:26
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register