मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । […]

Mar 25, 2025 - 05:49
 0
मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कायम भएको छ। सोमबार पनि चाँदीको मूल्य तोलामा १९सय ८० रुपैयाँमा कारोबार भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register