टुँडिखेलमा घोडे जात्राको तयारी सुरु (तस्विरहरू)

काठमाडौं । टुँडिखेलमा घोडे जात्राको तयारी सुरु भएको छ । चैत १६ गते शनिबार परेको घोडे जात्राको तयारी सुरु भएको हो । घोडे जात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि काठमाडौँ उपत्यकामा मनाइँदै आएको परम्परा हो । घोडे जात्राकै दिन बिहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा सुरु भएको जनाउ दिने […]

Mar 25, 2025 - 08:38
 0
टुँडिखेलमा घोडे जात्राको तयारी सुरु (तस्विरहरू)

काठमाडौं । टुँडिखेलमा घोडे जात्राको तयारी सुरु भएको छ । चैत १६ गते शनिबार परेको घोडे जात्राको तयारी सुरु भएको हो ।

घोडे जात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि काठमाडौँ उपत्यकामा मनाइँदै आएको परम्परा हो । घोडे जात्राकै दिन बिहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छन् ।

यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ । यसवर्षको घोडे जात्रा यही आउँदो शनिबार चैत्र १६ गते परेको छ । बाँकी तस्बिरमा हेर्नुहोस :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register