चोकको डिजिटल बोर्ड ह्याक गरी युवतीलाई प्रेम प्रस्ताव !
काठमाडौं । कपिलवस्तु नगरपालिका नयाँटोलको मुख्य चोकमा रहेको स्ट्रिट लाइट बोर्ड ह्याक भएको छ । बोर्ड ह्याक गरी स्क्रिनमा ‘आई लभ यू ममता’ लेखिएको छ । यस विषयमा टेकपानासँग कुरा गर्दै नगरपालिकाका प्रमुख सुदीप पौडेलले अनधिकृत पहुँच पाएर कसैले त्यस्तो लेखेको बताए । “मैले पनि हिजो (शनिबार) फेसबुक चलाउँदा ह्याक भएको थाहा पाएँ,” नगरप्रमुख पौडेलले भने, “म काम विशेषले बाहिर भएकाले प्राविधिक टोलीलाई सुधार गर्न निर्देशन दिएको छु ।” अहिले सो बोर्डको सिस्टम एक्सेस नगरपा...

What's Your Reaction?






