व्यवसायी प्रसाईं बने राजावादी आन्दोलनको कमान्डर 

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं राजावादी आन्दोलनको कमान्डर बनेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिमा प्रसाईंलाई कमान्डरको जिम्मेवारी दिइएको हो ।  बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई कमान्डरको जिम्मेवारी दिइएको जानकारी गराएका छन् ।  प्रसाईंकै नेतृत्वमा शुक्रबार (भोली) काठमाडौँको तीनकुनेमा प्रदर्शन हुँदैछ । सुवेदीले उक्त प्रदर्शनमा […]

Mar 27, 2025 - 10:50
 0
व्यवसायी प्रसाईं बने राजावादी आन्दोलनको कमान्डर 

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं राजावादी आन्दोलनको कमान्डर बनेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिमा प्रसाईंलाई कमान्डरको जिम्मेवारी दिइएको हो । 

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई कमान्डरको जिम्मेवारी दिइएको जानकारी गराएका छन् । 

प्रसाईंकै नेतृत्वमा शुक्रबार (भोली) काठमाडौँको तीनकुनेमा प्रदर्शन हुँदैछ । सुवेदीले उक्त प्रदर्शनमा सहभागी हुन सम्पूर्णलाई अपिल समेत गरेका छन् । अर्कोतर्फ शुक्रबार गणतन्त्र पक्षधरहरुले पनि काठमाडौँमा प्रदर्शन गर्दैछन् । 

गणतन्त्र पक्षधरका लागि भने काठमाडौँमा प्रशासनले प्रदर्शन स्थान भृकुटिमण्डप तोकिदिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register