अनलाइन सेक्युरिटिजका अध्यक्ष पौडेलको निधन 

काठमाडौँ । अनलाइन सेक्युरिटिज अर्थात ब्रोकर नम्बर ४९ का अध्यक्षको निधन भएको छ । ब्रोकरका अध्यक्ष अनन्त कुमार पौडेलको बिहीबार निधन भएको हो ।  बिहीबार दिउँसो उपचारका क्रममा ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।  पारिवारिक स्रोतका अनुसार पौडेल लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । उनको श्रीमती, दुई […]

Mar 27, 2025 - 12:05
 0
अनलाइन सेक्युरिटिजका अध्यक्ष पौडेलको निधन 

काठमाडौँ । अनलाइन सेक्युरिटिज अर्थात ब्रोकर नम्बर ४९ का अध्यक्षको निधन भएको छ । ब्रोकरका अध्यक्ष अनन्त कुमार पौडेलको बिहीबार निधन भएको हो । 

बिहीबार दिउँसो उपचारका क्रममा ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । 

पारिवारिक स्रोतका अनुसार पौडेल लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । उनको श्रीमती, दुई छोरी र एक छोरा छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register