राजावादीका आन्दोलनकारीले भाटभाटेनीबाट चोरे बियर

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनीमा राजावादीले लुटपाट गरेका छन् । सामाजिक सञ्जालमा जारी भिडिओमा एक युवक बियरको बोत्तल दुवै हातमा बोकेर हिँडेको देखिन्छ । साथै, अन्य युवाहरुले फलफूल पसलमा तोडफोडसमेत गरेका छन् । फलफूलहरु भुँइमा यत्रतत्र छरिएको पनि देखिन्छ । उनीहरुले पार्किङमा राखेको कारमासमेत तोडफोड गरेका छन् । तीनकुनेबाट तितरवितर भएर त्यहाँ पुगेका आन्दोलनकारीले विभिन्न स्थानमा […]

Mar 28, 2025 - 11:16
 0
राजावादीका आन्दोलनकारीले भाटभाटेनीबाट चोरे बियर

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनीमा राजावादीले लुटपाट गरेका छन् ।

सामाजिक सञ्जालमा जारी भिडिओमा एक युवक बियरको बोत्तल दुवै हातमा बोकेर हिँडेको देखिन्छ । साथै, अन्य युवाहरुले फलफूल पसलमा तोडफोडसमेत गरेका छन् । फलफूलहरु भुँइमा यत्रतत्र छरिएको पनि देखिन्छ ।

उनीहरुले पार्किङमा राखेको कारमासमेत तोडफोड गरेका छन् ।

तीनकुनेबाट तितरवितर भएर त्यहाँ पुगेका आन्दोलनकारीले विभिन्न स्थानमा तोडफोड गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register