राजावादीको प्रदर्शनमा ३० घाइते

राजावादीहरूको प्रदर्शनमा ३० जना घाइते भएका छन् । गृह मन्त्रालयको विवरण अनुसार १५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएका हुन् । प्रदर्शनकारीले दर्जनभन्दा बढी सवारीसाधनमा क्षति पुर्‍याएको गृहमन्त्रालयले जनाएको छ । ती मध्ये आठ वटा कोटेश्वरको जडिबुटी प्रशोधन कार्यालयमा रहेका सवारी साधन र अन्य स्थानमा गरी एक दर्जन सवारी साधनमा आगजनी भएको हो […]

Mar 28, 2025 - 12:36
 0
राजावादीको प्रदर्शनमा ३० घाइते

राजावादीहरूको प्रदर्शनमा ३० जना घाइते भएका छन् । गृह मन्त्रालयको विवरण अनुसार १५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएका हुन् ।

प्रदर्शनकारीले दर्जनभन्दा बढी सवारीसाधनमा क्षति पुर्‍याएको गृहमन्त्रालयले जनाएको छ । ती मध्ये आठ वटा कोटेश्वरको जडिबुटी प्रशोधन कार्यालयमा रहेका सवारी साधन र अन्य स्थानमा गरी एक दर्जन सवारी साधनमा आगजनी भएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register