गृह मन्त्रालयले भन्यो – क्षतिको जिम्मेवार दुर्गा प्रसाईं
काठमाडौं । गृह मन्त्रालयले शुक्रबार भएको आन्दोलनको जिम्मेवार दुर्गा प्रसाईं भएको ठहर गरेको छ । पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारे जानकारी दिएको हो । मन्त्रालयले भन्यो, “दुर्गा प्रसाईंले नै आन्दोलनको नेतृत्व गरेकाले मुलभूत रुपमा आजको घटनामा जिम्मेवार हुनुहुन्छ र ,आज जति पनि क्षति भएको छ, यसको पूर्ण क्षतिको जिम्मेबारी आयोजकको हिसाबमा उहाँहरुले लिनुपर्छ ।”

काठमाडौं । गृह मन्त्रालयले शुक्रबार भएको आन्दोलनको जिम्मेवार दुर्गा प्रसाईं भएको ठहर गरेको छ ।
पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारे जानकारी दिएको हो ।
मन्त्रालयले भन्यो, “दुर्गा प्रसाईंले नै आन्दोलनको नेतृत्व गरेकाले मुलभूत रुपमा आजको घटनामा जिम्मेवार हुनुहुन्छ र ,आज जति पनि क्षति भएको छ, यसको पूर्ण क्षतिको जिम्मेबारी आयोजकको हिसाबमा उहाँहरुले लिनुपर्छ ।”
What's Your Reaction?






