२ लाखभन्दा बढी पर्ने ल्यापटप ६५ हजारमा भन्दै स्क्यामरले दराज मार्केटप्लेसबाटै ठग्न खोजेपछि...

काठमाडौं । ललितपुरका रोनिश महर्जनले केही दिनअघि ई-कमर्स प्लेटफर्म दराजमा बजार मूल्यभन्दा निकै सस्तोमा ल्यापटप बिक्रीका लागि राखिएको देखे । पेशाले कम्प्युटर इन्जिनियर रहेका महर्जनलाई बजारमा उपलब्ध ल्यापटपका विशेषता र मूल्यबारे चासो रहन्छ । दराजमा वास्तविक मूल्यभन्दा तीन गुणा सस्तोमा ल्यापटप राखिएको देखेपछि उनले शंका गरे। इजीटूड्रप (Easy2Drop) नामक विक्रेताले गेमिङ ल्यापटप (Asus ROG Strix G16 ) ६५ हजार २३५ रुपैयाँमा बिक्रीका लागि राखेको थियो । बजारमा दुई लाखभन्दा बढी मूल्य पर्ने ल्यापटप अत्यन्तै सस्तो मूल्यमा देखेपछि मह...

Mar 28, 2025 - 13:30
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register