ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौँ । ग्लोबल आइएमई बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै केही संख्यामा कर्मचारी माग गरेको हो। बैंकले म्यानेजमेन्ट ट्रेनी पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले चैत्र २३ गतेभित्र आवेदन दिन सक्नेछन्। साथै, आवेदन दिने व्यक्तिको उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको […]

Mar 30, 2025 - 11:04
 0
ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौँ । ग्लोबल आइएमई बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै केही संख्यामा कर्मचारी माग गरेको हो।

बैंकले म्यानेजमेन्ट ट्रेनी पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले चैत्र २३ गतेभित्र आवेदन दिन सक्नेछन्।

साथै, आवेदन दिने व्यक्तिको उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । हो हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register