दुर्गा प्रसाईंको सुरक्षा दस्ताका सहसंयोजकसहित तीन जना पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंको  सुरक्षा दस्ताका सहसंयोजकसहित तीन जना पक्राउ परेका छन्। उनीहरुलाई आइतबार बेलुका प्रहरीको विशेष टोलीले काठमाडौंको तिलगंगाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा पीडीएफ सहसंयोजक गोपाल बोहरा, महासचिव दानवीर न्यौपाने र एटीएफका केन्द्रीय सदस्य अनिल थापा रहेका छन् ।  यसअघि १११ जना पक्राउ परेका छन् ।  

Mar 30, 2025 - 15:22
 0
दुर्गा प्रसाईंको सुरक्षा दस्ताका सहसंयोजकसहित तीन जना पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंको  सुरक्षा दस्ताका सहसंयोजकसहित तीन जना पक्राउ परेका छन्। उनीहरुलाई आइतबार बेलुका प्रहरीको विशेष टोलीले काठमाडौंको तिलगंगाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पीडीएफ सहसंयोजक गोपाल बोहरा, महासचिव दानवीर न्यौपाने र एटीएफका केन्द्रीय सदस्य अनिल थापा रहेका छन् ।  यसअघि १११ जना पक्राउ परेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register