काभ्रे जिसस प्रमुख गौतम पक्राउ

काठमाडौं । काभ्रेपलाञ्चोकका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । बैङ्किङ कसुरको मुद्दामा बुधबार बिहान प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । गौतम नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए।

Mar 26, 2025 - 07:09
 0
काभ्रे जिसस प्रमुख गौतम पक्राउ

काठमाडौं । काभ्रेपलाञ्चोकका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् ।

बैङ्किङ कसुरको मुद्दामा बुधबार बिहान प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

गौतम नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register