टेकपाना फ्याक्टचेकः ईशा गुरुङ सहितले फेसबुकमा राखेको हिमानी शाहको भनाइ सम्बन्धी पोस्ट मिथ्या

काठमाडौं । पछिल्ला केही दिनदेखि पूर्वयुवराज्ञी हिमानी शाहको नाम लिँदै एउटा भनाइ सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ । विभिन्न फेसबुक पेजहरूमा हिमानीले सहयोग मागेको दाबीसहितका पोस्टहरू राखिएका छन् । तर, टेकपाना फ्याक्टचेकले सो दाबी भ्रामक भएको निष्कर्ष निकालेको छ । हिमानी शाहको कुनै सार्वजनिक रूपमा देखिने आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट नभएको र उनले सर्वसाधारणलाई सहयोगका लागि आह्वान गरेको दाबी मिथ्या भएको फ्याक्टचेकबाट पुष्टि भएको छ । दाबी २३ मार्च २०२५ बिहान ७ः१४ बजे ‘Himani Shah हिमानी शा...

Mar 31, 2025 - 15:34
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register