साइबर सुरक्षा कम्पनी ग्रीन टिक नेपालले पायो अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रमाणपत्र

काठमाडौँ । साइबर सुरक्षा क्षेत्रमा क्रियाशील कम्पनी ग्रीन टिक नेपाल प्रालिले डेटा सुरक्षामा विश्वसनीय मानिने एसओसी टु टाइप टु (SOC 2 TYPE II) सर्टिफिकेट प्राप्त गरेको छ । अमेरिकन इन्स्टिच्युट अफ सीपीएले तय गरिएको एसओसी टु मापदण्डअनुसार ग्रीन टिकले यो सर्टिफिकेट पाएको हो । एसओसी टु टाइप टु सर्टिफिकेटले ग्राहकको डेटा सुरक्षाका लागि अपनाइएका उपायहरू निरन्तर र प्रभावकारी रूपमा लागु भएको पुष्टि गरेको कम्पनीले जनाएको छ । उक्त सर्टिफिकेट प्राप्त गर्न कम्पनीका सुरक्षासम्बन्धी उपायहरू तीनदेखि १२ महिनासम्म गहिरो मूल्याङ्कन गरिन्छ ।...

Apr 25, 2025 - 12:58
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register