आज पनि सडकमा उत्रिए शिक्षक (तस्वीरहरू)

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बिहीबार पनि शान्तिपूर्ण आन्दोलन गरेका छन् । माइतीघर मण्डलामा भेला भएर नारा लगाउँदै शिक्षकहरू बबरमहलस्थित आर्कवृजसम्म आएका थिए । त्यहाँबाट फेरि माइतीघरमै फर्किएर आन्दोलन गरिरहेका छन् । हेरौँ, तस्वीर –     

Apr 3, 2025 - 08:53
 0
आज पनि सडकमा उत्रिए शिक्षक (तस्वीरहरू)

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बिहीबार पनि शान्तिपूर्ण आन्दोलन गरेका छन् ।

माइतीघर मण्डलामा भेला भएर नारा लगाउँदै शिक्षकहरू बबरमहलस्थित आर्कवृजसम्म आएका थिए ।

त्यहाँबाट फेरि माइतीघरमै फर्किएर आन्दोलन गरिरहेका छन् ।

हेरौँ, तस्वीर –

    

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register