दराजबाट बोटका स्मार्टवाच, इयरफोन, चार्जर, पावरबैंक र स्पिकर किन्नेलाई ३ थरीको छुट, कुनमा कति ?

  काठमाडौं । एक्सेसरिज ब्रान्ड बोट लाइफस्टाइलले नयाँ वर्षको अवसरमा ‘बोट कम्बो धमाका’ अफर ल्याएको छ । कम्पनीले ईकमर्स प्लेटफर्म दराजमा आफ्ना विभिन्न प्रोडक्टहरूमा कम्बो अफर ल्याएको हो ।  यो अफर ३१ चैतसम्म कायम रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस अफरमा तीन चरणमा छुट उपलब्ध हुनेछ । पहिलो चरणमा नयाँ वर्षको क्याम्पेनको अवसरमा विभिन्न प्रोडक्टको एमआरपीमा छुट पाइनेछ ।  दोस्रो चरणमा कम्बोमा खरिद गर्दा थप छुट पाउन सकिन्छ । र तेस्रो चरणमा यी प्रोडक्टको खरिदमा दराज भौचर उपलब्ध हुनेछ, जसलाई ...

Apr 4, 2025 - 07:36
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register