तपाईँलाई कस्तो लाग्यो ओपनएआईको नयाँ लोगो ?
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईले आफ्नो लोगो, टाइपफेस र कलर कम्बिनेसन परिवर्तन गरेको छ । मङ्गलबार एक ब्लगमार्फत कम्पनीले आफ्नो नयाँ स्वरूप सार्वजनिक गरेको हो । ओपनएआईले आफ्नो नयाँ डिजाइनलाई ‘अझै बढी मौलिक र मानवीय’ बनाउने योजना राखेको छ । नयाँ लोगो पहिलो नजरमा पुरानोभन्दा खासै फरक नदेखिए पनि तुलना गर्दा यसको रेखा स्पष्ट र बीचमा थोरै खाली ठाउँ देखिन्छ । यो नयाँ डिजाइन ओपनएआईकै आफ्नै डिजाइन टोलीले तयार पारेको हो। सीईओ साम अल्टम्यान र सह-संस्थापक इल्या सुट्सकेभरले पहिलो लोग...

What's Your Reaction?






