दुर्गा प्रसाईंका दाइ राकेश प्रसाईं पक्राउ

काठमाडौँ। प्रहरीले दुर्गा प्रसाईंका दाइलाई पक्राउ गरेको छ। सोमबार काठमाडौँबाट प्रसाईंका दाइ राकेश प्रसाईंलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार प्रसाईंलाई चैत १५ गतेको घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। यसअघि प्रहरीले दुर्गा प्रसाईंकको निजी सुरक्षामा खटिएका व्यक्तिसहित उनका सहयोगीलाई पक्राउ गरेको थियो। यो घटनामा पक्राउ पर्नेको संख्या ७० पुगिसकेको छ। […]

Apr 7, 2025 - 16:50
 0
दुर्गा प्रसाईंका दाइ राकेश प्रसाईं पक्राउ

काठमाडौँ।

प्रहरीले दुर्गा प्रसाईंका दाइलाई पक्राउ गरेको छ। सोमबार काठमाडौँबाट प्रसाईंका दाइ राकेश प्रसाईंलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार प्रसाईंलाई चैत १५ गतेको घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

यसअघि प्रहरीले दुर्गा प्रसाईंकको निजी सुरक्षामा खटिएका व्यक्तिसहित उनका सहयोगीलाई पक्राउ गरेको थियो। यो घटनामा पक्राउ पर्नेको संख्या ७० पुगिसकेको छ। तर प्रसाईं भने कार्यक्रम नसकिँदै फरार भएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register