रक्षा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि…

काठमाडौं । रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। मन्त्री सवार गाडीले आइतबार बिहान १० बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहहीका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति पुगेको छ भने मोटरसाइकलको लुकिङ ग्लास फुटेको छ । चालक भने सकुशल रहेका छन् ।

Feb 9, 2025 - 10:05
 0
रक्षा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि…

काठमाडौं ।

रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ।

मन्त्री सवार गाडीले आइतबार बिहान १० बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहहीका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति पुगेको छ भने मोटरसाइकलको लुकिङ ग्लास फुटेको छ । चालक भने सकुशल रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register