प्रधानमन्त्री ओली आज अर्घाखाँची जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) अर्घाखाँची जाँदैछन् । अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका बिहान ११ः३० बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ । त्यहाँबाट फर्किएर प्रधानमन्त्री ओलीले आजै काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्नेछन् । यो कार्यक्रम २ः३० बजे ताहाचलको होटल सोल्टीमा हुनेछ ।

Apr 9, 2025 - 03:40
 0
प्रधानमन्त्री ओली आज अर्घाखाँची जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) अर्घाखाँची जाँदैछन् ।

अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका बिहान ११ः३० बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

त्यहाँबाट फर्किएर प्रधानमन्त्री ओलीले आजै काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्नेछन् ।

यो कार्यक्रम २ः३० बजे ताहाचलको होटल सोल्टीमा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register