नेपालको लगातार दोस्रो जित, कुवेतलाई ६ विकेटले हरायो

काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार बिहान सकिएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो । कुवेतले दिएको १८६ रनको विशाल लक्ष्य नेपालले सात बल बाँकी छँदै मात्र चार विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेल र आसिफ शेखले […]

Apr 10, 2025 - 05:39
 0
नेपालको लगातार दोस्रो जित, कुवेतलाई ६ विकेटले हरायो

काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

बिहीबार बिहान सकिएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो ।

कुवेतले दिएको १८६ रनको विशाल लक्ष्य नेपालले सात बल बाँकी छँदै मात्र चार विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register