फाइभजीमा नेपालको अस्वाभाविक ढिलासुस्तीः किन तयार छैनन् नेपाल टेलिकम र एनसेल ?

नेपाल टेलिकमले फाइभजीको आन्तरिक परीक्षण थालेको दुई वर्ष पूरा भइसकेको छ । तर आम उपभोक्ताले भने अहिलेसम्म परीक्षण सफल भइसकेको भनिएको नयाँ पुस्ताको मोबाइल प्रविधि प्रयोग गर्ने अवसर भने पाएका छैनन् । यो लेखमा नेपालमा फाइभजी रोलआउट गर्न भइरहेको ढिलाई, दूरसञ्चार कम्पनीहरूको अलमल, लगानी र प्रतिफलका सवाल आदि विषय केलाउने प्रयास गरेको छु ।  सरकारको तर्फबाट व्यावसायिक रूपमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक फ्रिक्वेन्सी तोक्ने काम भएको पनि एक वर्ष नाघिसक्यो । तर अहिलेसम्म त्यसको वितरण भने भइसकेको छैन । खासगरी फाइभजीका...

Apr 10, 2025 - 08:00
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register