टीसीएलको एक्सचेन्ज क्याम्प: निःशुल्क एसी सर्भिसिङ, एक्सचेन्ज र आकर्षक छुट अफर

काठमाडौं । गर्मी मौसम नजिकिँदै गर्दा टीसीएल नेपालले निःशुल्क एसी सर्भिस, एक्सचेन्ज र आकर्षक छुटसहित नयाँ अभियान सुरु गरेको छ । गत २० फागुनदेखि सुरु भएको यो अभियान सीमित अवधिका लागि मात्रै सञ्चालन हुने कम्पनीले जनाएको छ । अभियान अवधिभर कुनै पनि ब्रान्डको एसीको निःशुल्क जाँच र सर्भिसिङ उपलब्ध हुनेछ । त्यस्तै पुरानो एसी साट्दा विगतभन्दा ५० प्रतिशतसम्म बढी मूल्याङ्कन प्रदान गर्नुका साथै टीसीएलका नयाँ एसी खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त हुने कम्पनीले जनाएको छ । यसका साथै नयाँ एसीमा चार हजार रुपैयाँ बराबरको निःशुल्क ज...

Mar 7, 2025 - 08:00
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register