नेपालमा दर्ता हुन नआए अबको केही दिनमा फेसबुक-इन्स्टाग्राम बन्द गर्ने सरकारको तयारी
काठमाडौँ । सरकारले आगामी वैशाख ५ गतेभित्र नेपालमा दर्ता नहुने सामाजिक सञ्जाल बन्द गर्ने तयारी थालेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तोकिएको समयसीमाभित्र दर्ता नभए मेटासहितका अन्य सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द हुने जानकारी दिएका हुन् । शुक्रबार रूपन्देहीमा आयोजित फोनिजको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालहरू नेपालमा अनिवार्य रूपमा दर्ता हुनुपर्ने र नभएमा सरकारले नियमनसहित बन्द गर्ने बताए । सामाजिक सञ्जाल प्लेटफर्महरू नियमन गर्नु आजको आवश्यकता भएको उल्ले...

What's Your Reaction?






