झापाको हल्दिबारीमा हात्तीको उपद्रो, पर्खाल भत्काएर मकै र नून खायो

हल्दिबारी, २ जेठ । झापाको हल्दिबारीमा हात्तीले उपद्रो मच्चाएको छ । गएराति हल्बिारी गाँउपालिका–३ गोरे चोकका ५६ वर्षीय खेमबहादुर बस्नेतको घरमा २ वटा जंगली हात्तीले टिमको छाना र इँटाको वाल भएको एक तले घरको पूर्व पट्टिको कोठा भत्काएर उक्त कोठामा राखिएको दुई बोरा मकै, एक बोरा नून खाएको छ । जसबाट २० हजार रुपैयाँ बराबरको [...] The post झापाको हल्दिबारीमा हात्तीको उपद्रो, पर्खाल भत्काएर मकै र नून खायो appeared first on Jhapa Online.

May 16, 2025 - 13:23
 0
झापाको हल्दिबारीमा हात्तीको उपद्रो, पर्खाल भत्काएर मकै र नून खायो

हल्दिबारी, २ जेठ । झापाको हल्दिबारीमा हात्तीले उपद्रो मच्चाएको छ । गएराति हल्बिारी गाँउपालिका–३ गोरे चोकका ५६ वर्षीय खेमबहादुर बस्नेतको घरमा २ वटा जंगली हात्तीले टिमको छाना र इँटाको वाल भएको एक तले घरको पूर्व पट्टिको कोठा भत्काएर उक्त कोठामा राखिएको दुई बोरा मकै, एक बोरा नून खाएको छ । जसबाट २० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाको हल्दिबारीमा हात्तीको उपद्रो, पर्खाल भत्काएर मकै र नून खायो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register