ट्रम्पले टिम कुकलाई भने- ‘अब भारतमा आईफोन नबनाऊ, अमेरिकामै उत्पादन बढाऊ’

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एप्पललाई भारतमा आईफोन उत्पादन रोक्न र अमेरिकामै उत्पादन बढाउन आग्रह गरेका छन् । एप्पलले भारतमा उत्पादित आईफोनहरू अमेरिका आयात गरेर अमेरिकी बजारको माग पूरा गर्ने योजना ल्याएपछि ट्रम्पले यस्तो अनुरोध गरेका हुन् ।  कतारको दोहामा आयोजित एक सम्मेलनमा बोल्दै ट्रम्पले आफूले कुकलाई भेटेर भारतमा उत्पादन नगर्न, बरु अमेरिकामै उत्पादन बढाउन भनेको बताए ।  “मैले भनेँ- टिम, तिमी मेरो साथी हौ, मैले तिमीलाई सधैँ राम्रो व्यवहार गरेँ । तिमी ५०० अर्ब डलर लगानी गर्दैछौ । तर अह...

May 15, 2025 - 13:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register