आन्दोलनको १२औँ दिन: शिक्षकहरू सडकमै नाचे (तस्विरहरू)

काठमाडौँ । चैत ३१ गते आइतबार पनि शिक्षकहरुको अन्दोलन जारी छ । आन्दोलनको १२औँ दिन शिक्षकहरुले सडकमा नाचगान गरेर सरकारको विरोध गरेका छन् । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु चैत्र २० गते देखि आन्दोलनमा उत्रिएका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्: 

Apr 13, 2025 - 10:11
 0
आन्दोलनको १२औँ दिन: शिक्षकहरू सडकमै नाचे (तस्विरहरू)

काठमाडौँ । चैत ३१ गते आइतबार पनि शिक्षकहरुको अन्दोलन जारी छ । आन्दोलनको १२औँ दिन शिक्षकहरुले सडकमा नाचगान गरेर सरकारको विरोध गरेका छन् ।

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु चैत्र २० गते देखि आन्दोलनमा उत्रिएका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register