अचम्म ! ६० लाख आर्टिकल भएको विकिपिडियाको दोस्रो ठुलो संस्करण, जहाँ मान्छे होइन बटले लेख्छ

काठमाडौँ । विश्वकै ठुलो अनलाइन ज्ञानको भण्डार हो- विकिपिडिया । अंग्रेजी भाषामा मात्रै ७० लाखभन्दा बढी लेख भएको यो वेबसाइटमा हजारौं भोल्युन्टर एडिटरले काम गर्छन् । उसो भए दोस्रो ठुलो विकिपिडिया कुन भाषामा होला ? पक्कै फ्रेन्च, स्पेनिस वा चिनियाँ भाषामा होला भनेर सोच्नुभएको होला । होइन । विकिपिडियाको दोस्रो ठुलो संस्करणमा ६० लाखभन्दा बढी लेखहरू छन्, जुन फिलिपिन्सको ‘सेबुआनो’ भाषामा छ । अचम्मको कुरा के छ भने, ती लेख हजारौं मानिसले हैन, एउटा स्वचालित बटले लेखेको हो । हो, यो कुरा सुन्दा विश्वास नलाग्न सक्छ । ...

Apr 18, 2025 - 05:26
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register