टेकपाना फ्याक्टचेक: अन्तरिक्षबाट फर्किएपछि सुनिताले पूजापाठ गरेको भन्दै भाइरल तस्बिर भ्रामक

काठमाडौं । नौ महिनासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा रहेका नासाका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोर नेपाली समय अनुसार बुधबार बिहान सकुशल पृथ्वी फर्किए । तर, उनीहरू फर्किनासाथ सामाजिक सञ्जालमा सुनिता विलियम्सले हिन्दु मन्दिरमा पूजा गरेको भन्दै एउटा तस्बिर भाइरल बनाइएको छ । विशेषगरी फेसबुकमा अन्तरिक्ष यात्राबाट फर्किएपछि सुनिता पूजा गर्न गएको आशयसहितका तस्बिर शेयर भइरहेका छन् । यद्यपि, टेकपानाको तथ्य-जाँचमा उक्त तस्बिर हालको नभई करिब १२ वर्ष पुरानो रहेको पुष्टि भएको छ । दाबी सुनि...

Mar 20, 2025 - 12:30
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register