पूर्णबहादुर खड्कालाई काङ्ग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । नेपाली काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । सभापति शेरबहादुर देउवा थाइल्यान्ड गएपछि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको मुख्यसचिव कुष्णप्रसाद पौडेलले जानकारी दिए । देउवा परिवारसहित आइतबार थाइल्यान्ड प्रस्थान गरेका हुन् ।

Apr 20, 2025 - 12:17
 0
पूर्णबहादुर खड्कालाई काङ्ग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । नेपाली काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् ।

सभापति शेरबहादुर देउवा थाइल्यान्ड गएपछि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको मुख्यसचिव कुष्णप्रसाद पौडेलले जानकारी दिए ।

देउवा परिवारसहित आइतबार थाइल्यान्ड प्रस्थान गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register