वायु प्रदूषण घटेपछि यस्तो देखियो काठमाडौँ (तस्विरहरू)

काठमाडौँ । झरीपछि काठमाडौँको वायु प्रदूषण केही कम भएको छ । सोमबार काठमाडौँको वायु गुणवत्ता सूचकाङ्क (एक्युआइ) करिब ८५ मा झरेको छ । यसले अघिल्ला केही हप्ताको तुलनामा हावा केही सफा भएको संकेत गर्छ । हिमालहरू अझै स्पष्ट देखिएका छैनन्, तर धुवाँ र धुलो कम हुँदा जनताले टाढाबाटै भए पनि हिमालको झल्को पाउन थालेका छन् […]

Apr 21, 2025 - 12:43
 0
वायु प्रदूषण घटेपछि यस्तो देखियो काठमाडौँ (तस्विरहरू)

काठमाडौँ । झरीपछि काठमाडौँको वायु प्रदूषण केही कम भएको छ । सोमबार काठमाडौँको वायु गुणवत्ता सूचकाङ्क (एक्युआइ) करिब ८५ मा झरेको छ ।

यसले अघिल्ला केही हप्ताको तुलनामा हावा केही सफा भएको संकेत गर्छ । हिमालहरू अझै स्पष्ट देखिएका छैनन्, तर धुवाँ र धुलो कम हुँदा जनताले टाढाबाटै भए पनि हिमालको झल्को पाउन थालेका छन् । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register