टिकटकमा पेस्तोल देखाएर तर्साएको आरोपमा २१ वर्षीय युवक प्रहरीको नियन्त्रणमा

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा पेस्तोलसहितको हातहतियार प्रदर्शन गरी समाजमा डर त्रास फैलाएको आरोपमा एक जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा  कपिलवस्तु शुद्धोदन गाउँपालिका वडा-६ महादेव बस्ने २१ वर्षीय रघुबन्द यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीका अनुसार यादवले आफ्नो टिकटक अकाउन्टमा पेस्तोलसहितको हातहतियार प्रदर्शन गरेको भिडिओ पोस्ट गरेका थिए । त्यस्तो भिडिओ राखी समाजमा डर त्रास फैलाएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय प...

Apr 21, 2025 - 12:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register