ईसेवा, खल्ती र आईएमई पेपछि १० लाखभन्दा बढी डाउनलोड हुने चौथो डिजिटल वालेट बन्यो माई पे

काठमाडौँ । डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी माई पेको एन्ड्रोइड एप १० लाखभन्दा बढी पल्ट डाउनलोड भएको छ । सीमित वालेटहरू कम्पनीहरू स्थापित भइरहेको बेला माई पेले यो महत्त्वपूर्ण उपलब्धी हात पारेको हो । अन्य डिजिटल वालेटहरूमा ईसेवा सबैभन्दा बढी डाउनलोड हुने एप हो, जसको डाउनलोड गुगल प्ले स्टोरमा मात्रै एक करोडभन्दा बढी छ । त्यस्तै खल्तीको डाउनलोड ५० लाख बढी रहेको छ । यस बाहेक आईएमई पे समेत प्ले स्टोरमा १० लाखभन्दा बढी पटक डाउनलोड भएको छ । अन्य एपहरूको डाउनलोड अपेक्षित रूपमा बढ्न नसकिरहेको बेला ईसेवा, खल्ती र आ...

Apr 21, 2025 - 14:16
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register