एलन मस्क ट्रम्पको पछि लाग्दा ७१ प्रतिशतले घट्यो टेस्लाको नाफा
काठमाडौँ । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको नाफा घटेपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले अब राष्ट्रपति ट्रम्पको लागि वासिङ्टनमा कम समय दिने बताएका छन् । यो वर्षको पहिलो तीन महिनामा मात्रै कम्पनीको नाफा ७१ प्रतिशतले घटेको छ । मङ्गलबार वाल स्ट्रिटका विश्लेषकहरूसँगको छलफलमा मस्कले ट्रम्पको कार्यकालभर हप्तामा एक वा दुई दिन वासिङ्टनको काममा बिताउने सम्भावना रहेको बताए । उनी ट्रम्पका नजिकका विश्वासपात्र हुन् । सरकारी खर्च कटौती तथा हजारौँ सङ्घीय सरकारी कर्मचारीहरूको जागिर घटाउने राष्ट्रपति ट्रम्पको प्रयास...

What's Your Reaction?






