फोन पेको नयाँ रेकर्ड, एक दिनमै १० लाख पटक क्यूआर कारोबार

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपेले क्यूआर कारोबारमा नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीले एक दिनमै १० लाख पटक क्यूआर कोडमार्फत कारोबार सम्पन्न गरेको हो । सोमबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै कम्पनीले आइतबार (१७ चैत) यो उपलब्धि हासिल गरेको जानकारी दिएको छ । फोनपेले यो सफलतामा साथ दिने बैंक तथा वित्तीय संस्था, ग्राहक तथा व्यापारीहरू सबैलाई धन्यवाद दिएको छ । 

Mar 31, 2025 - 10:02
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register