रियलमीले देखायो ३२० वाट चार्जिङ र १०,००० एमएएच ब्याट्री भएको स्मार्टफोन

काठमाडौँ । सन् २०२३ को सुरुवातमा २४० वाट चार्जिङ प्रणाली सार्वजनिक गरेको रियलमीले अब आफ्नै रेकर्ड तोड्ने तयारी गरेको छ । कम्पनीले रियलमी जीटी सेभेनको विश्वव्यापी लन्चको पूर्वसन्ध्यामा १०,००० एमएएच ब्याट्री र ३२० वाट चार्जिङ भएको प्रोटोटाइप फोनको विवरण सार्वजनिक गरेको छ । यो फोन ८.५ मिलिमिटर पातलो र २१५ ग्राम तौलको छ । रियलमीले १० प्रतिशत सिलिकन एनोड भएको ब्याट्री प्रयोग गरेको छ, जसले ८८७ वाट आवर प्रति लिटर ऊर्जा घनत्व प्रदान गर्दछ । ब्याट्रीको लागि अधिकतम आन्तरिक ठाउँ उपलब्ध गराउन कम्पनीले फोनको मदरबोर्डलाई २३.४ मिलिमिटर...

May 8, 2025 - 08:42
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register